सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको हो।

नेपालभ्युज

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको हो।

यस्तै बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफलअन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved