कास्कीका गाउँगाउँमा प्रधानमन्त्री प्रचण्ड (फोटोहरू)

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि पोखरा आएका उनले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का स्थानीयसँग केही घण्टा बिताए।

नेपालभ्युज

कास्कीका गाउँगाउँमा प्रधानमन्त्री प्रचण्ड (फोटोहरू)

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार कास्कीका विभिन्न गाउँका पुगेका छन्। उनले जनतासँग पनि अन्तरक्रिया गरे।

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि पोखरा आएका उनले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का स्थानीयसँग केही घण्टा बिताए।

प्रचण्डले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए। स्थानीयले पनि वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराए। स्थानीय जनतासँग अन्तरक्रियापछि प्रधानमन्त्री मुख्यमन्त्रीको बैठक गए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved