कार्यक्षमता नभएका मन्त्रीले ठाउँ खाली गरिदिनुस्, सकिनँ भने मैले पनि छाड्छु : प्रधानमन्त्री

नेपालभ्युज

कार्यक्षमता नभएका मन्त्रीले ठाउँ खाली गरिदिनुस्, सकिनँ भने मैले पनि छाड्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर हुने मन्त्री हटाउने संकेत गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्ने मन्त्रीलाई ठाउँ खालि गरिदिन आग्रह गरे । उनले भने, ‘अब काम नगरि यत्तिकै बस्न कसैलाई पनि छुट छैन्, म मन्त्रीहरुलाई पनि यहीबाट भन्नु चाहन्छु काम गर्न नसक्नेहरुले ठाउँ खाली गरिदिनु उपयुक्त हुन्छ ।’

उनले अहिलेकै अवस्थामा रमाउन कसैलाई पनि छुट नभएको भन्दै काम गर्न नसके आफूले पनि छाड्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved