प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
फाइल फोटो

काठमाडौं । सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही महत्वपूर्ण घोषणा गर्ने अनुमान गरिएको छ ।

उनले केही दिनअघि सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा ‘बोल्ड डिजिसन लिने’ बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved