प्रधानमन्त्री प्रचण्डद्वारा पुल शिलान्यास

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डद्वारा पुल शिलान्यास

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् ।

शनिबार प्रधानमन्त्री प्रचण्डले धनुषाको सबैला नगरपालिका वडा नं.४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं. ५ जोड्ने पक्की पुलको शिलान्यास गरेका हुन्।

एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्ने विश्वास गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved