प्रकाशशरण महत

कांग्रेसको आरोप : गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गैरकानुनी काम भयो

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved