गठबन्धनको पक्षमा अत्यधिक बहुमत आउँछ : कांग्रेस

नेपालभ्युज

गठबन्धनको पक्षमा अत्यधिक बहुमत आउँछ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेको छ । मतदान सम्पन्न भएपछि नेपालभ्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘गठबन्धनको पक्षमा अत्यधिक बहुमत आउँछ ।’

उनले चुनाव सकारात्मक र सहज वातावरणमा सम्पन्न भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved