पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं। नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता भएको छ। अध्यक्ष लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्। लीले आजै प्रधानमन्त्री...