प्रचण्डले शान्तिपुरबाट गरे मतदान

सत्तारुढ गठबन्धनको तर्फबाट भरतपुरको मेयर उम्मेदवार रेनु दाहालले पनि उक्त मतदान केन्द्रबाटै मतदान गर्नेछिन्।

नेपालभ्युज

प्रचण्डले शान्तिपुरबाट गरे मतदान

चितवन। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकास्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट भरतपुरको मेयर उम्मेदवार रेनु दाहालले पनि उक्त मतदान केन्द्रबाटै मतदान गर्नेछिन्।

मतदानका लागि प्रचण्ड दुई दिनदेखि चितवनमै थिए। मौन अवधिमा पनि भोट माग्दै हिँडेको विषयमा उनलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved