नेकपा माओवादी केन्द्र

राजापुर नगरपालिकामा माओवादी केन्द्रको जित

बर्दिया। बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) ले जित हासिल गरेको छ। नौ हजार ८०७ मत ल्याएर माओवादी केन्द्रका दिपेश थारु मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले नौ हजार ७६० मत पाए भएने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved