डा‍. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गर्ने

नेपालभ्युज

डा‍. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गर्ने

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष  डा. बाबुराम भट्टराई र गोरखाबाट मतदान गर्ने छन्। डा. भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। ने

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गर्ने भएका छन्।श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका-८ स्थित परोपकार माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका हुन्।

नेताद्वय श्रेष्ठ र भट्टराई विगत एक हप्तादेखि नै आफ्नो पालिकामा पुगिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved