जनता समाजवादी पार्टी

जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिने निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved