अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

नेपालभ्युज

अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं। दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले जित हासिल गरेको छ।

दुई हजार ३०४ मतसहित माओवादीका भगतसिंह ठेकेरे बोहरा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत प्राप्त गरे।

उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट उम्मेदवार बनेकी देवकी बोहरा दुई हजार २७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved