माडीमा गतगणना : माओवादीलाई शुरुआती अग्रता

उपमेयरमा कांग्रेसका खेम महतोले ८० मतसहित अग्रता बनाएका छन्।

नेपालभ्युज

माडीमा गतगणना : माओवादीलाई शुरुआती अग्रता

चितवन। माडी नगरपालिकामा मतगणना शुरु भएको छ। शुरुवाती गणनामा माडीमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले शुरुवाती गणनामा ८९ मत ल्याएर अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार ८२ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा कांग्रेसका खेम महतोले ८० मतसहित अग्रता बनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved