निर्वाचन आयोग

काठमाडौं। सर्वोच्च अदालतले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा भाग लिएर निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गरेकोप्रति निर्वाचन आयोगलाई सर्वोच्चले कारण देखाऊ आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved