यस्तो रह्यो निर्वाचन आयोगको जलपान समारोह (तस्वीरहरू)

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सफलतापूर्वक सम्पन्न भएकाे भन्दै आयोगले कार्यालय परिसरमा जलपान समारोह गरेको हो ।

नेपालभ्युज

यस्तो रह्यो निर्वाचन आयोगको जलपान समारोह (तस्वीरहरू)

काठमाडौं। निर्वाचन आयोगले आज (सोमबार) जलपान समारोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सफलतापूर्वक सम्पन्न भएकाे भन्दै आयोगले कार्यालय परिसरमा जलपान समारोह गरेको हो ।

जलपानमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित थिए   ।

आयोगले आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो । यही पुस ७ गते नवनिर्वाचितलाई शपथग्रहण गराउने तयारी छ ।

हेर्नुहोस जलपान समारोहका तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved