निर्वाचन आयोग

मंगलबार रातिदेखि चुनाव अवधिभर मादक पदार्थ खान नपाइने

काठमाडौं। निर्वाचन आयोगले मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved