निर्वाचन आयोगले गर्‍यो ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत

नेपालभ्युज

निर्वाचन आयोगले गर्‍यो ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत

काठमाडौं। मंसिर ४ गतेको निर्वाचनमा १० प्रतिशतभन्दा कम सदर मत पाउने ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved