धरौटी जफत

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती ।  गत मंसिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए । सहभागीमध्ये ३३ राजनीतिक दलको धरौटी जफत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved