निर्वाचन आयोगको निर्देशन- स्थगित मतदान दुई दिनभित्र गराउनू

‘४ जिल्लाका १५ मतदानस्थलमा स्थगित भएको छ । हामीले यसलाई २ दिनभित्र गराउनु भनेर भनेका छौँ ।’

नेपालभ्युज

निर्वाचन आयोगको निर्देशन- स्थगित मतदान दुई दिनभित्र गराउनू

काठमाडौं । निर्वाचन आयोगले स्थगित मतदान दुई दिनभित्र गराउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपयुक्त वातावरण मिलाएर दुई दिनभित्र मतदान गराउन निर्देशन दिएका हुन् ।

आयोगले मतदान सकिएलगत्तै गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले भने, ‘४ जिल्लाका १५ मतदानस्थलमा स्थगित भएको छ । हामीले यसलाई २ दिनभित्र गराउनु भनेर भनेका छौँ ।’

आयोगले ६१ प्रतिशत मत खसेको आकलन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved