काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएपछि सेयर बजारमा हरियाली छाएको छ । सोमबार ५६.८६ अंकले बढेको बजार १९२४.०७ बिन्दुमा उक्लिएको हो । एमालेका उपाध्यक्ष...