नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार

नेपालभ्युज

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसुचक(नेप्से)मा सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा गिरावट भएकाे हाे ।

आइतबार बजार परिसूचक नेप्से ७ दशमलव ७२ अंकले गिरावट हुँदा २०६० दशमलव ५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।

आइतबार दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved