सेयर बजार निरन्तर ओरालो, कारोबार रकम पनि खुम्चियो

नेपालभ्युज

काठमाडौं । पछिल्लो एक साता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजारमा बिहीबार १.०८ अंकको गिरावट आएको छ ।  बजार घट्दा कारोबार रकमसमेत खुम्चिएको छ ।

बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved