तिहारमा सेयर बजार एक साता बन्द हुने

नेपालभ्युज

तिहारमा सेयर बजार एक साता बन्द हुने

काठमाडौं। तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो। भोलि सोमबारदेखि तिहारको बिदा शुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।

अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved