कोशी

चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहियो, किसान चिन्तित

झापा। दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन्। कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved