उदयपुरको मोटरसाइकल ग्यारेजमा आगलागी, एक करोड ५० लाख बराबर क्षति

नेपालभ्युज

उदयपुरको मोटरसाइकल ग्यारेजमा आगलागी, एक करोड ५० लाख बराबर क्षति
सांकेतिक तस्वीर

उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।

विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेका सञ्चालक राजकुमार राउतले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved