कोशी

झापामा मोटरसाइकलको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु

झापा। भद्रपुर नगरपालिका-४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। भद्रपुर-४ स्थित भद्रपुर-बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved