उदयपुर र सङ्खुवासभामा दुई जनाको मृत्यु

नेपाल भ्यूज

उदयपुर र सङ्खुवासभामा दुई जनाको मृत्यु

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ। मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसै गरी सखुंवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

न्यूज अपडेट

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved