उदयपुर र सङ्खुवासभामा दुई जनाको मृत्यु

नेपालभ्युज

उदयपुर र सङ्खुवासभामा दुई जनाको मृत्यु

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ। मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसै गरी सखुंवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved