स्थानीय तह निर्वाचन

सर्लाहीको बरहथवामा वडाध्यक्षको दुई समूहबीच झडप, एक जना घाइते

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर १७ पररिया टोल स्थित अधारभूत विद्यालयको मतदान केन्द्रमा वडाध्यक्षका दुई उम्मेदवारबीच झडप भएको छ। जसपाका अध्यक्षका उम्मेदवार राम विश्वास राय र नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार वीरेन्द्र रायबीच झडप भएको हो। दुई समूहबीच...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved