स्थानीय तह निर्वाचन

निर्वाचनका लागि नुवाकोटमा खटिए चार हजार बढी कर्मचारी

नुवाकोट। स्थानीय निर्वाचनका लागि नुवाकोटमा चार हजारभन्दा बढी कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन्। कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो। एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved