लागूऔषधसहित एक जना पक्राउ

नेपालभ्युज

लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत। लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ परेका छन्।

दैलेखको दुल्लु नगरपालिका–१० सातखम्बा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ मसूरीखेत बस्ने २० वर्षीय दिनेश शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार शाहीबाट पोकामा ८ ग्राम ७८० मिलिग्राम लागूऔषध र शुद्ध ६ ग्राम ६४० मिलिग्राम लागूऔषध बरामद भएको छ।

शाहीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved