लागूऔषध

ड्राइभर बस्ने सिट मुनिबाट ४२ किलो गाँजा बरामद

काठमाडौं । पर्सा प्रहरीले ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । प्रहरीकाअनुसार करिब ४२ किलो गाँजासहित मकवानपुर भिमफेदी–९ का सुमन ब्लोन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved