सवारी दुर्घटना

यसकारण कम हुन्छ जापानमा सवारी दुर्घटना, नेपालले के सिक्ने ?

सामान्यतया जापानमा सवारी चालक अनुमति पत्र निकाल्ने प्रक्रिया एकदमै लामो र खर्चिलो छ, ट्राफिक नियमसम्बन्धीको सम्पूर्ण कक्षाहरू लिनुपर्ने हुन्छ । लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाहरू उतीर्ण गर्दै गएपछि मात्र अन्तिममा सवारी चालक अनुमति पत्र (लाईसेन्स) प्राप्त गर्न सकिन्छ ।

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved