सवारी दुर्घटनामा मन्त्रीसहित दुईको मृत्यु

नेपालभ्युज

सवारी दुर्घटनामा मन्त्रीसहित दुईको मृत्यु

कोलम्बो । कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सवारी दुर्घटनामा श्रीलंकाका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग दुर्घटनाग्रस्त भएको हो ।

राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भैसकेको अस्पताल स्रोतलाई उद्धृत गरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गाडी चालकको भने उपचार भइरहेको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved