सवारी दुर्घटना

अम्पायर रुडी कर्टजनको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाका महान् अम्पायर रुडी कर्टजनको सवारी दुर्घटनामा मृत्यु भएको छ ।  ७३ वर्षीय रुडी गल्फ खेलेर केप टाउनबाट आफ्नो घर नेल्सन मण्डेला बे फर्किरहेका बेला दुर्घटनामा परेका हुन्  । उनको  घटनास्थलमै मृत्यु भएको बताइएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved