तनहुँमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गयो

नेपालभ्युज

तनहुँमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गयो
सांकेतिक तस्वीर

काठमाडौं । तनहुँमा भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत आँबुखैरेनीमा आईतबार राति ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका सफललाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved