राष्ट्रियसभा

राष्ट्रियसभामा पनि एमालेले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रियसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गर्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved