राष्ट्रियसभाको बैठक माघ १७ गते १ बजे बस्ने

नेपालभ्युज

राष्ट्रियसभाको बैठक माघ १७ गते १ बजे बस्ने

काठमाडौं। अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ।

यसअघि माघ २ गते बस्ने भनी सारिएको बैठक सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बैठक बोलाएको जानकारी दिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved