काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । यो सहमतिसँगै मिटरब्याज पीडितको ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित भएको छ । सोमबार गृह मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । उपप्रधान एवं गृहमन्त्री...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved