मिटरब्याज पीडितको प्रदर्शनमा सहभागी भए पूर्वप्रधानमन्त्री भट्टराई (तस्वीरसहित)

मिटरब्याज पीडितको प्रदर्शनमा सहभागी भए पूर्वप्रधानमन्त्री भट्टराई (तस्वीरसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा रहेका मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार उनीहरुको र्यालीमा सहभागी भएका उनले आन्दोलनमा आफ्नो पूरा साथसहयोग रहेको बताए । सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले किसान र मजदुर मुक्तिको लागि मेरो आन्दोलन जारी रहेको उल्लेख गरे ।

पीडितहरुले भृकुटीमण्डपदेखि भद्रकालीसम्म निकालेको मार्च पासमा पूर्वप्रधानमन्त्री भट्टराई समेत सहभागी भएका थिए ।

उनले भद्रकालीमा आयोजित कोण सभालाई सम्बोधन समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved