प्रदीप ज्ञवाली

रौतहट । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिले मङ्गलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि...