गुल्मीमा प्रदीप ज्ञवालीले लिए अग्रता, पछि परे भण्डारी

नेपालभ्युज

गुल्मीमा प्रदीप ज्ञवालीले लिए अग्रता, पछि परे भण्डारी

तम्घास । गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदीपकुमार ज्ञवालीले अग्रता लिएका छन् । सुरुवातदेखि नै पछि रहेका उनले पछिल्लो पटक कांग्रेसका चन्द्र भण्डारीलाई पछि पारेका हुन् ।

ज्ञवालीले १६ हजार ३४६ मत पाएका छन् । भण्डारीले १५ हजार ८३३ मतसहित उनलाई पछ्याइरहेका छन् । गुल्मी १ मा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर २ मा भने एमालेका गोकर्ण विष्ट निर्वाचित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved