गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रता

नेपालभ्युज

गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रता

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । नेकपा एमालेका प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन् ।

उनले ५७७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मतसहित पछ्याइरहेका छन् । एक स्थानमा पुन: मतदान भएकाले गुल्मी १ मा ढिला गरी मतगणना सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved