उनी एमाले सबै कब्जा गर्ने कुत्सित मनसायबाट निर्देशित रहेको आरोप लगाउँछन् । 'सभामुख आफ्नो, राष्ट्रिय सभा अध्यक्ष आफ्नो, उपसभामुख आफूले भनेको मान्ने दलको, प्रधानन्यायाधीश आफ्नो अनि राष्ट्रपति आफ्नो भएपछि एमालेले के-के गर्ला ? तपाईं आफैँ सोच्नूस्,' ती पदाधिकारीले भने...