प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता निधिबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता निधिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

निधि र दाहालबीच  शनिबार विहान बालुवाटारमा भेटवार्ता भएको निधिको सचिवालयले जनाएको छ ।

सो भेटवार्तामा निधिले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको थियो ।

सो  कार्यक्रममा निधि सहभागी थिए । यसबाहेक उनिहरुबीच भएको कुराकानी खुलाइएको छैन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved