प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका कमिसनर उर्पिलाइनबीच शिष्टाचार भेट

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका कमिसनर उर्पिलाइनबीच शिष्टाचार भेट

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युरोपेली संघका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको  बताइएको छ  ।

यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved