जुटा उर्पिलाइन

प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका कमिसनर उर्पिलाइनबीच शिष्टाचार भेट

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युरोपेली संघका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनबीच शिष्टाचार भेट भएको छ । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको  बताइएको छ  । यस्तै प्रधानमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved