नेकपा बहुमतका अध्यक्ष बास्तोलाले भेटे प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

नेकपा बहुमतका अध्यक्ष बास्तोलाले भेटे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा बहुमत पार्टीका अध्यक्ष धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

अध्यक्ष बास्तोलाले भेटको क्रममा बन्दी कार्यकर्ता रिहाइको माग गरेका छन् । जवाफमा प्रचण्डले बन्दी कार्यकर्ता रिहाई गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले थुनामा रहेका बन्दीलाई रिहा गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको स्मरण गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved