कांग्रेसले प्रचण्ड सरकारलाई विस्वासको मत दिने !

नेपालभ्युज

कांग्रेसले प्रचण्ड सरकारलाई विस्वासको मत दिने !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् ।

सोमबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले यस्तो आश्वासन दिएका हुन् ।

कांग्रेसका एक नेताका अनुसार भेटका क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका हुन् । यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा मंगलबार विश्वासको मत लिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved