प्रकाशमान सिंह

राष्ट्र र जनताको हितमा भए सबै मुलुकको सहयोग स्वीकार गर्नुपर्छ : नेता सिंह

सिंहले कांग्रेसको नेतृत्वमा आजसम्म भएका उपलब्धीहरू जनतालाई बुझाएर कांग्रेसको पक्षमा मत माग्नसमेत कार्यकर्तालाई आग्रह गरे। कांग्रेसजनमा आफूले थाहा पाएपछि सबैले थाहा पाउँछन् भन्ने परेकाले त्यो भ्रम त्यागेर जनता बीचमा ठीक विचार र सूचना पुर्याउन अल्छी नगर्न निर्देशन दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved